हुम्लामा भूकम्पको धक्का

काठमाडौं । हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो

Advertisement

More News last news
Loading...