यस्तो छ रवि लामिछानेका बारेमा अर्जुन लामिछानेले गरेको अर्को भविष्यवाणी

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्। उनको रिसाइको माग गर्दै उनका समर्थक यतिबेला सडकमा उत्रिएका छन्।

आइतबार रवि सहित पक्राउ परेका तीनै जनाको अनुसन्धानको म्याद सकिएर अदालतमा पेश गरिएको थियो। थुनछेक वहस नसकिएका कारण आज पनि उनीहरु थुनामै रहनेछन्। भोलि पनि थुनछेक मुद्दामा बहस हुनेछ।

Advertisement

यसै क्रममा आज (आइतबार) ज्योतिषी भनेर चिनिएका अर्जुन क्षेत्रीले रविका बारेमा अर्को भविष्यवाणी गर्दै आज थुनामुक्त नहुने बताएका थिए।

हेर्नुहोस् उनको फेसबुक स्टाट्स

More News last news
Loading...