काठमाडौँ । ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने केही दिनमै रिहा हुने भविष्यवाणी गर्दै उनका समर्थकलाई नआत्तिन आग्रह गरेका छन्।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राखेपछि क्षेत्रीले भवियवाणी गर्दै फेसबुकमा यस्तो स्टाटस लेखेका हुन्।
उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन्। केतु र राहु दृस्ठिले गर्दा २(३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको मुत्यु हुने क्षेत्रीले भवीष्यमानी गरेका छन्।
उनले लेखेका छन्, आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ । शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल ,शनि र केतुले अझै ३८ दिन मृत्युुतुल्य कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले स्टाटसमा लेखेका छन् ।
हेर्नुहोस् स्टाट्स
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
