महाकाली माता हुँ भन्दै महिलाले गरिन रवि लामिछानेको यस्तो भविष्यवाणी (भिडियोसहित)

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि यतिबेला उनका समर्थकले चितवनमा प्रदर्शन गरिरहेका छन्।

उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको चौविसकोठीमा प्रर्दशन गरेका हुन्। प्रर्दशनकारी र प्रहरीविच केहीवेर झडप समेत भएको थियो।

Advertisement

रवीकै समर्थनमा  एक महिला माता हुँ भन्दै प्रदर्शन स्थलमै रवीको भविष्यवाणी गरेकी छिन्। उनले माताको रुप धारण गरेर भिडको माहोल नै परिवर्तन भएको थियो।

हेर्नुहोस् उक्त भिडियो

More News last news
Loading...