७९ डीएसपीको सरुवा, को कहाँ सरुवा भए ? सूचिसहित)

काठमाडौं । ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। बिहिबार नेपाल प्रहरीको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको हो।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ भने महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उमेश लम्साल सरुवा भएका छन्।

Advertisement

प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएका छन् भने प्रहरी वृत्त, कालिमाटीमा डीएसपी रूँगम कुँवरको सरूवा भएका छन्।

सरुवा भएका ७९ डीएसपीको नामावली

More News last news
Loading...