काठमाडौं । कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापामाथि दुर्व्यवहार भएको छ। आज बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई कालो मोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको हो।
नेत्र विक्रम चन्द विप्लव समूहले उनलाई कालोमोसो दलेको हुनसक्ने आशंका गरिएको भएपछि अहिलेसम्म उक्त कुराको पुष्टी हुन सकेको छैन्।
प्रहरीले दुर्व्यवहार गर्ने व्यक्तिको खोजी कार्या भइरहेको बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
