प्रदेश नम्बर २ : भोलि रक्षा बन्धनका अवसरमा सार्वजनिक बिदा

जनकपुरधाम । बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा २ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

Advertisement

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन्।

हेर्नुहोस् शुभकामना सन्देशसहितको विज्ञप्ति

More News last news
Loading...