रवी लामिछानेको दिन खराब भन्दै ज्योतीष अर्जुन क्षेत्रीले लेखे यस्तो स्टाटस

काठमाडौँ । फेस रिडर भनेर चिनिएका ज्योतिष हुन् अर्जुन क्षेत्री । उनलाई केही समय अगाडि नेपालमा ठूलो भूकम्प आउँछ भन्दै मानिसहरुमा क्रास फैलाएको आरोपमा प्रहरीले जेल समेत हालेको थियो।

त्यस पश्चात अर्जुन मिडियामा देखिनै छाडेका थिए । उनी जेल जानु भन्दा अगाडि निकै चर्चाको पात्र बनेका थिए । तर पछिल्लो समय जति उनलाई सपोर्ट गर्ने छन् त्यो भन्दा धेरै उनलाई गाली गर्ने भेटिन्छन्। यो कुरा उनलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा गरिएका कमेन्टबाट प्रष्ट बुझ्न सकिन्छ।

Advertisement

उनी जेल परेर छुटेपनि अरुको भविष्यवाणी गर्न भने अझै छोडेका छैनन्। उनी दिनहुँ जसो फेसबुक लाईभमार्फत अरुको भविष्य हेरिरहेका हुन्छन्। यही बीचमा आज उनले पत्रकार रवी लामिछानेको समेत भविष्यवाणी गरेका छन् । उनले पत्रकार रवीलाई आजका दिनदेखी ४० दिनसम्म ठूलो संकट पर्ने भन्दै स्टाटर लेखेका छन्।

हेर्नुहोस् स्टाटस

More News last news
Loading...