पोखरा महानगरपालिकाको ब्यस्त सडक न्यूरोडको एक फर्म पसलमा आगलागी भएको छ । पोखराको फराकिलो सडक भनिए पनि आगोलागी भएको २० मिनेटपछि मात्र दमकल आएको प्रत्यक्षदर्शीले बताए ।
नजिकै पोखरा महानगरपालिकाको कार्यालय छ तर पनि सुबिधायुक्त ठाउंमा पनि ढिलो दमकल पुगेकोमा स्थानीयरुको आक्रोश थियो ।
स्थानीय, महानगरको दमकल साथै पानी सप्लायर्सहरुको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको छ । क्षतीको एकीन बिकरण आउन भने सकेको छैन । भाटभटेनी सुपरमार्केटकै आडमा आगोलागी भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
