काठमाडौँ । सरकारले मुख्य सचिवदेखि शिक्षकसम्मको नयाँ तलवको सूची सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिव, पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबको सूची सार्वजनिक गरेको हो।
बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आइतबार कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ।
यस्तो छ अर्थमन्त्रालयले सार्वजनिक गरेको तलबको मान
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
