शर्मिला गुरुङको मौलिक तीज गीत ‘भाग्य’ (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका शर्मिला गुरुङको तीज गीत भाग्य सार्वजनिक भएको छ ।

तीज भन्ने बित्तिकै दिदीबहिनीको दुख सुख गीत मार्फत पस्कने पर्व भनेर समेत बुझिन्छ । पछिल्लो समय तीजका गीतहरुमा अराजकता र विकृती वढ्दै छ ।

Advertisement

बिशेषतः तीजको मौलिकता र टिपिटकल भाका प्रस्तुत गर्न सिपालु गायिका गुरुङले एक महिलाको पीडामा आधारित भएर मर्मस्पर्शी भाग्य बोलको गीत सार्वजनिक गरेकी हुन् ।

उक्त गीतमा लय, शब्द र स्वर स्वंयम गुरुङको रहेको छ भने गीतको भिडियोमा गुरुङ सहितका अन्य कलाकारलाई देख्न सकिनेछ ।

भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका भिडियोलाई राजेश भट्टराईले खिचेका हुन् ।

More News last news
Loading...