प्रहरीका ४३७ इन्सपेक्टरको सरुवा, को कहाँ ? (नामसहित) ✍️ नयाँपुस्ता डटकम १० श्रावण २०७६, शुक्रबार १०:१४ काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ। उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ Advertisement हेर्नुहोस् को कहाँ सरुवा भए ?