सुनजस्तो १६ थान पहेँलो वस्तु बरामद

काठमाडौँ । प्रहरीले गोरखाबाट सुनजस्तो देखिने पहेँलो बस्तु बरामद गरेको छ। प्रहरीले लुकाइरहेको अवस्थामा सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो।

गोरखाको धार्चे गाउँपालिका ३ को खोर्लाबेसी ओढारबाट सो बस्तु बरामद भएको हो।

Advertisement

प्रहरीले लुकाइरहेको अवस्थामा बरामद भएको सुनजस्तो सो पहेँलो बस्तु चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याएएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

More News last news
Loading...