एजेन्सी । कोपा अमेरिका २०१९ को तेस्रो स्थानको लागि भएको खेलमा अर्जेन्टिका स्टार खेलाडी लियोनन मेस्सीले रेर्ड काड पाएका छन् ।
पहिलो हाफको ८ मिनेट समय बाँकी रहँदा चिलीका ग्यारी मेडेल र अर्जेन्टिनाका लिओनेल मेस्सीलाई रातो कार्ड देखाए । रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए ।
बल बाहिर गइसकेपछि मेडेलले मेस्सीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
