गुण्डा नाइके मनाङ्गे ‘कमरेड’ भए

पोखरा । गुण्डा नाइके भनेर परिचित दिपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टीमा (नेकपा) प्रवेश गरेका छन् ।

बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले मनाङ्गेलाई पार्टी प्रवेश गराए ।

Advertisement

मनाङ्गे गण्डकी प्रदेशका सांसद समेत हुन् ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए ।

More News last news
Loading...