‘अभागी’ लिएर आए नवगायक राजु परियार (भिडियो सहित)

काठमाडौं । केहि समयअघि नेपाली लोक दोहोरी गायनमा एकछत्र राज गरेका गायक हुन् राजु परियार ।

अहिले फेरी नेपाली सांगीतिक क्षेत्रमा अर्का राजु परियारको आगमन भएको छ । उनको स्वर रहेको ‘अभागी’ बोलको गीतको भिडियो समेत सार्वजनिक भएको छ ।

Advertisement

उनको आफ्नै शब्द तथा संगीतमा उक्त गीत सार्वजनिक भएको हो ।

देवी म्युजिक सोलुसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा आयुष क्षेत्री र रितु विष्टलाई फिचरिङ गरिएको छ भने काजिश श्रेष्ठको निर्देशनमा सागर गौतमले खिचेको भिडियोको सम्पादन दिपक विष्टले गरेका छन् ।

More News last news
Loading...