इपिएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । बिहिबार राती कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ।

रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् जेठ २५ र २६ गते लिइएको परीक्षाफल प्रकाशित भएको हो।

Advertisement

परीक्षाफल इपिएसको वेबसाइटमा प्रकाशित छ। दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो। अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए।

More News last news
Loading...