लोकसेवा आयोगको सूचनाः अन्तवार्ताका लागि छनौट भए यी व्यक्ति ✍️ नयाँपुस्ता डटकम ४ असार २०७६, बुधबार ०७:३७ काठमाडौँ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र तहको लिखित परीक्षामा सहभागि भई उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ। अन्तर्वार्ताको मिति र समयसहित उम्मेदवारको नामावली तलको सूचनमा हेर्नुहोस्ः Advertisement