काठमाडौ । परदेशमा बसेर नेपाली गीतसंगीत लाइ टेवा पुराउदै आएका सर्जक हेमराज भण्डारीको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
नेपालीहरुको कथालाई समेटेर ‘फर्क होई परदेशी हो आफ्नै देश फर्क’ बोलको सावजर्निक गरिएको गीतमा भण्डारी र गायिका प्रतिक्षा भण्डारीको स्वर रहेको छ ।
उक्त गीतमा भण्डारीले आफ्नै ६ बर्षको छोरा भगवान भण्डारी र छोरी प्रतीक्षा भण्डारीलाई समेत अभिनय गराएका छन् ।
गीतको एरेन्जर ईन्द्र जि सि र भिडियोको सम्पादन तथा निर्देशन हुम गैरेले टि टाईम म्युजिक मार्फत सार्बजनिक गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
