हेर्नुहोस् तपाईंको स्थानीय तहमा कति बजेट आयो (सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई समपुरक र विषेशबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ।

स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान।

Advertisement

यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन्। उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन्।

नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन्।

कुन स्थानीय तहले कति बजेत पाए ? हेर्नुहोस्

More News last news
Loading...