पार्टनरका यी ५ कुरा सम्झेर लजाउने गर्दछन् युवती

एजेन्सी । कयौँ पटक तपाईको पार्टनरले तपाईलाई इम्प्रेस पार्न चक्करमा जानी नजानी कुनै गल्ती गर्ने गर्दछन्। जुन कुरा सोचेर पछि कहिलेकाही तपाई आफ्नो हाँसो रोक्न सक्नुहुन्न । यदी मात्र हैन कहिले काही उनको कुनै कुरालाई लिएर एक्लै बसेर हाँस्दा कहिले काही लाजले अनुहारै रातो हुने गर्दछ। आज हामी तपाईलाई पार्टनरको कुन कुरालाई सम्झिएर युवती लाजले रातो हुने गर्दछन्।

अँगालो
पहिलो पटकको अँगालो सम्झिएर जो कोही युवतीपनि लाजले रातो हुने गर्दछन्। युवतीका लागि यो निकै महत्वपूर्ण र यादगार क्षण हुने गर्दछ।

Advertisement

प्रपोज
युवतीले यो दिनलाई पनि कहिलै भूल्ने गर्दैनन्, जुन दिन तपाईले आफ्नो जीवनमा सामेल गराउनका लागि पहिलो पटक उनलाई प्रपोज गरेको हुनुहुन्छ। महिलाका लागि यो दिन निकै खास हुने गर्दछ। कहिले काही एक्लै बासेर पनि उनीहरु त्यो दिनको याद गरेर लजाउने गर्दछन्।

हात पकडनु
पहिलो पटक सडकमा अचानक पार्टनरको हात आफ्नो हातमा लिनु भएको छ भने यो अचानक महशुस हुने गर्दछ। पहिलो दिनको हातको स्पर्श एक्लै बसेर महशुस गर्दा महिला लजाउने गर्दछन्।

विवाहका लागि प्रपोज
हरेक युवतीका लागि विवाहको प्रस्ताव निकै महत्वपूर्ण हुने गर्दछ। यो प्रस्ताव हामीले सास रहुन्जेल पनि याद हुने गर्दछ। युवती उक्त प्रस्ताव सम्झेर एक्लै मुस्कुराउने तथा लजाउने गर्दछन्।
ईष्या
तपाईको कुनै साथीको तारिफ सुन्दा हुने जलन देखेर पनि तपाईको अनुहारमा हाँसो आउने गर्दछ। साथीहरुलाई निचा देखाउन फनी हर्कत गरेको सम्झदा पनि हाँसो र प्रेम भरिने गर्दछ।

More News last news
Loading...