नागढुंगा नौविसे सुरुङ मार्ग बनाउन ६ अर्बको बजेट

काठमाडौं । सरकारले नागढुंगा नौविसे सुरुङ मार्ग बनाउनका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७को बजेट पेस गर्दै नागढुंगा नौविसे सुरुङ मार्ग निर्माणका लागि ६ अर्ब बजेट विनियोजन गरेको बताएका हुन्।

Advertisement

बजेटमा काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन गरिएको छ।

More News last news
Loading...