काठमाडौं । सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधा बढाएको छ।
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७को बजेट पेस गर्दै स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधा बढाएको बताएका हुन्।
उनका अनुसार अब ५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने छ।
त्यस्तै सरकारले वृद्धभत्तालाई १ हजार बढाएर ३ हजार पुर्याएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
