बृद्धभत्ता एक हजार बढ्यो

काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिएका हुन्।

Advertisement

वृद्धभत्ता बढेसँगै अब बृद्धबृद्धाले ३ हजार पाउने छन्। भत्ता बढेसँगै १३ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन्।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ ।

More News last news
Loading...