संसद्मा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत हुँदै (Live Video)

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को बजेट मन्तव्य सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा बजेट मन्तव्य सुरु गर्नुभएको हो ।

आउँदो वर्षका लागि १६ खर्ब बजेट रुपैयाँ हाराहारीको  बजेट आउने अनुमान छ । यसको साथै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब पनि बढ्ने सम्भावना रहेको छ ।

Advertisement

More News last news
Loading...