प्रहरी प्रधान कार्यालयले एकैपटक गर्यो ४५ एसपीको सरुवा (नामवलीसहित) ✍️ नयाँपुस्ता डटकम १२ जेष्ठ २०७६, आईतवार २०:०७ काठमाडौँ । एकैपटक ४५ जना प्रहरी उपरिक्षक(एसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । ४५ जना एसपीको नाम तल राखिएको छ । Advertisement