नेकपाको सांगठानिक एकता जेठ ३ गते टुङ्गो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठानिक एकता आगामी जेठ ३ गते टुँगो लाग्ने भएको छ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकटका नेताहरुसँग यस्तो जानकारी गराएका हुन्।पछिल्लो समय पार्टीको सम्पूर्ण एकता टुँगो लगाउनेगरि शीर्ष नेताहरुबीच गम्भिर छलफल भैरहेको छ।

Advertisement

प्रचण्डले त शीर्ष नेताहरुबीच एक एक गरि भेटवार्ता गरेका छन्। प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै पूनः एकता केन्द्रित गरेर छलफल हुने भएको प्रचण्डको भनाई छ।

More News last news
Loading...