अष्ट्रेलियामा ६.१ म्याग्नीच्यूडको भूकम्पको धक्का

 

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ।

बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

Advertisement

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन।

अष्ट्रेलियामा धेरै नेपालीहरु रहेका छन् । भूकम्पले अहिलेसम्म कुनै मानविय क्षति गरेको समाचार प्राप्त भएको छैन । आशा छ कुनै नेपालीले अकालमा ज्यान गुमाउन नपरोस्।

More News last news
Loading...