माओवादीद्वारा वैशाख २३ गते नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ बन्द गरेर सहयोग गर्न समेत आग्रह गरेका छन्।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन्।

 विज्ञप्ति यस्तो छ 

 

More News last news
Loading...