काठमाडौँमै डरलाग्दो घटना: आफैले काटेको श्रीमतीको टाउको बोकेर पुरै गाउँ घुमे श्रीमान

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन्।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए।

Advertisement

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।घटनाका बारेमा गोदावरी नगरपालिका–१ का वडा अध्यक्ष हरिहर कार्कीले खोले यस्तो रहस्य ।
हेर्नुहोस् भिडियो

More News last news
Loading...