कांग्रेस जागरण अभियान : धादिङ-अछाममा प्रदीप र गगन, अन्य नेताहरु कहाँ ? (नामसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रिय जागरण अभियानको सुरु गर्ने भएको छ । अभियान सफलताका साथ सम्पन्न गर्नको लागि पार्टीले केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लामा खटाएको छ।

पार्टीले खटाएअनुसार अब ती नेताहरु कम्तीमा एक महिना तोकिएको जिल्लामा बसेर संगठन सुदृढीकरणको लागि काम गर्नुपर्नेछ । वैशाख ११ गते लोकतन्त्र दिवसबाट सुरू भएर जेठ ११ सम्म पहिलो चरणको जनजागरण अभियान देशका ७७ जिल्लामा हुने कांग्रेसले जनाएको छ।

Advertisement

प्रदेश नम्बर १ का १४ जिल्ला :

ताप्लेजुङ : सरिता प्रसाई, पाँचथर : लक्ष्मी परियार, इलाम : अमृत अर्याल, संखुवासभा : सिता गुरुङ, तेह्रथुम : हसन अन्सारी, धनकुटा : नारायण खड्का, भोजपुर : रामहरि खतिवडा, खोटाङ : उदयशम्शेर राणा, सोलुखुम्बु : लक्ष्मी राई, ओखलढुंगा : मिनाक्षी झा, उदयपुर : प्रदीप गिरी, झापा : ज्ञानेन्द्रबहादुर कार्की, मोरङ : कृष्णप्रसाद सिटौला, सुनसरी : महेश आचार्य,

प्रदेश नम्बर २ का ८ जिल्ला :

सप्तरी : आनन्दप्रसाद ढुंगाना, सिरहा : महेन्द्र यादव, धनुषा : बलबहादुर केसी, महोत्तरी : चित्रलेखा यादव, सर्लाही : महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहट रमेश रिजाल, बारा प्रकाशमान सिंह, पर्सा फरमूल्लाह मन्सुर,

प्रदेश नम्बर ३ का १३ जिल्ला :

दोलखा रामकृष्ण यादव, रामेछाप किरण यादव, सिन्धुली डा. रामशरण महत, काभ्रेपलाञ्चोक डा. शेखर कोइराला, सिन्धुपाल्चोक अम्बिका बस्नेत, रसुवा जीवन परियार, नुवाकोट मीन विश्वकर्मा, धादिङ प्रदीप पौडेल, चितवन रमेश लेखक, मकवानपुर अर्जुननरसिंह केसी, भक्तपुर डा. मिनेन्द्र रिजाल, ललितपुर सुरेन्द्रराज पाण्डे, काठमाडौं बालकृष्ण खाँण

गण्डकी प्रदेशका ११ जिल्ला :

गोरखा ध्यानगोविन्द रञ्जित, लम्जुङ कमला पन्त, तनहुँ नविन्द्रराज जोशी, कास्की अर्जुनप्रसाद जोशी, मनाङ कृष्णचन्द्र नेपाली, मुस्ताङ बहादुरसिंह (लामा) तामाङ, पर्वत चिनकाजी श्रेष्ठ, स्याङजा गोविन्द भट्टराई, म्याग्दी शुक्रराज शर्मा, बाग्लुङ शंकर भण्डारी, नवलपुर बर्दघाट सुस्तापूर्व दिपक गिरी

प्रदेश नम्बर ५ का १२ जिल्ला :

नवलपरासी बर्दघाट सुस्ता पश्चिम राधेचन्द्र यादव, रुपन्देही पुष्पा भुसाल, कपिलवस्तु हरिप्रसाद नेपाल, पाल्पा बालकृष्ण पाण्डे, अर्घाखाँची दिपकुमार उपाध्याय, गुल्मी अजयकुमार चौरसिया, रूकुम पूर्वी भाग रत्न शेरचन, रोल्पा मानबहादुर विश्वकर्मा, प्यूठान शिवराज जोशी (सुर्खेत) दाङ मोहनबहादुर बस्नेत, बाँके श्यामकुमार घिमिरे, वर्दिया डा डिला संग्रौला,

कर्णाली प्रदेशका १० जिल्ला :

रूकुम पश्चिम भाग राजनप्रसाद पन्त, सल्यान पार्वता डीसी चौधरी, डोल्पा कुमार खड्का, जुम्ला रमा पौडेल, मुगु दिनवन्धु श्रेष्ठ, हुम्ला हृदयराम थानी, कालिकोट डा चन्द्र भण्डारी, जाजरकोट धु्रव वाग्ले, दैलेख दिलबहादुर घर्ती, सुर्खेत जीवनबहादुर शाही

सुदुरपश्चिम प्रदेशका ९ जिल्ला :

बाजुरा दिलेन्द्रप्रसाद बडू, बझाङ मनमोहन भट्टराई, डोटी शिवप्रसाद हुमागाँई, अछाम गगनकुमार थापा, दार्चुला अतहर कमाल मुसलमान, बैतडी किरणराज शर्मा पौडेल, डडेल्धुरा बीरबहादुर बलायर, कञ्चनपुर गुरुराज घिमिरे, कैलाली एनपी साउद

More News last news
Loading...