काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमाअचानक समस्या देखिएको छ।
भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।
ओलीलाई मंगलबार राति पेट दुःखेको थियो। त्यसपछि सहयोगीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएका हुन्। ओलीलाई चिकित्सकहरूले चेकजाँच गरेर औषधि चलाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
