काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रयोगात्मक परीक्षा केन्द्र तोकेको छ । उपत्यका भन्दा बाहिरका विद्यार्थीहरुका लागि यो सुचना जारी गरिएको त्रिविले जनाएको छ।
व्यवस्थापन संकायको स्नातक तहको प्रयोगात्मक परीक्षाको केन्द्र तोकिएको हो । थप जानकारी तल राखिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
