अझै रोकिएन महाभूकम्पको पराकम्प, फेरी पनि गोरखामै भूकम्पको धक्का 

काठमाडौं  । मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर  मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार यो भूकम्प पनि २०७२ सालको महाभूकम्पकै पराकम्प हो ।

गोरखाको महाभूकम्पपछि हालसम्म ५ सय १५ वढी पराकम्प गईसकेका छन् ।

More News last news
Loading...