काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त भएका छन्।
उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले आज नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जनालाई नियुक्त गरेका हुन्।
नियुक्त सदस्यमा डा आरजु देउवा (डडेरधुरा) ध्रुव वाग्ले (तनहुँ), मधु साही (बारा), तारानाथ दाहाल (सिन्धुपालचोक) लगायतका रहेका छन्।
हेर्नुहोस् नियुक्त भएका सदस्यको नामवाली

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
