वानेश्वरमा होलीको रौँनक : पानी पानी बने युवायुवती (फोटोफिचर)

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

Advertisement

तर पछिल्लो समय रंगमा भन्दा पानीमा होली मनाइँन थालिएको छ। काठमाडौँको बानेश्वरमा पनि यस्तै दृष्य देखिएको छ। वानेश्वरमा युवायुवती पानी पानीमा झुमिरहेका थिए।

हेर्नुहोस् वानेश्वरमा देखिएका होलीका केही दृष्य


More News last news
Loading...