काठमाडौँ । अहिले सामाजिक सञ्जालको जति उपयोग भएको छ त्यती नै यसको दुरुपयोग पनि उतिकै भएको छ।
सामाजिक सञ्जाल फेसबुक ट्वीवटर अहिले टिकटक युवा पुस्तामा प्रचलित भएको छ। त्यस्तै अहिले समाजिक सञ्जाल टिकटक र फेसवुकमा एउटा भिडियो निकै भाइरल भएको छ।
कुनै फार्मेसीको स्टोर रुममा एक महिला नर्सले कण्डम फुलाएर आफ्नो नाकमा राख्दै “ओेए हेर्त मेरो नाक के भयो ? भन्दै देखाएकी छन भने एक पुरुषको हातले तेस्लाई हिर्काई रहेको देखिन्छ। जुन भिडियो टिकटकमा भाईरल भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
