काठमाडौँ। चर्चित टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएकी मोडल तथा कलाकार हरिशा बानियाँ ‘भुनिया’ ले लगन गाठो कसेकी छन् ।
हरिशाले यही साता काठमाडौँ निवासी लगन पोखरेलसँग लगनगाँठो कसेकी हुन्। उनीहरु लामो समयदेखि प्रेममा थिए।
उनले टेलिशृङ्खला ‘मेरी बास्सै’मा निभाएको ‘भुनिया’को भूमिकाले उनी चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई धेरैले चिनेका थिए । तर पछिल्लो समय भने उनी कलाकारीतामा देखा परेकी छैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
