आउँदो ईदमा कट्रिनासँग बिहे गर्दै सलमान खान, सुरु भयो तयारी

एजेन्सी । सलमान खान यो वर्ष विवाह गर्दैछन्। उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ। तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ।

डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन्। रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ। यो एक अपबीट गीत हो। यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन्।

Advertisement

भारतको सेटबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन्। यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन्।

 

View this post on Instagram

 

BHARAT @beingsalmankhan @katrinakaif @atulreellife @aliabbaszafar @whosunilgrover @nikhilnamit #Reellifeproduction @tseries.official

A post shared by Bharat (@bharat_thefilm) on

More News last news
Loading...