एजेन्सी । बेलायतीकी एक गणितविज्ञ युवतीले सोसल मिडिया मार्फत आफ्नो विवाहमा अनौठोको योजना सार्वजानिक गरेकी छिन् ।
ती युवतीेको योजना भनेको विवाहमा आउने हरेक पाहुनालाई गणितको परिक्षा लिने र पास गर्नेलाई कुर्सीमा बस्न दिने र फेल गर्ने उभिरहनुपर्ने ।
युवतीले सोसल साइट रेडिटमा शेयर गरेको उक्त योजना धेरैले चित्त बुझाएका छैनन् । केहिले अनावश्यक पाहुनालाई दुख दिन खोजेको भन्दै त्यस्तो सर्त राखेमा आफू बिहेको रिसेप्सनमा नआउने तर्क दिएका छन् ।
हुनेवाला पति र पत्ती दुवै गणितज्ञ भएको हुँदा विवाहलाई रोमाञ्चक र निकै रमाइलो माहोल बनोस् भनेर युवतीले यस्तो जुक्ति तय गरेकी हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
