बिक्रम बरालको स्वरमा चलचित्र प्रसादको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन २ का बलिया प्रतिष्पर्धा बिक्रम बरालको स्वरमा चलचित्र प्रसादको गीत सार्वजनिक भएको छ।

चलचित्र रिलिज भएको एक हप्तापछि चलचित्रको नयाँ गीत सार्वजनिक भएको हो । बरै क्यारी बाचौला..’ बोलको गीतमा बरालको स्वर र संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ।

Advertisement

निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’ मंसिर २१ मा प्रदर्शनमा आएको हो। चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठले दम्पतीको भूमिका निर्वाह गरेका छन्।

 

More News last news
Loading...