दशैंअघि आउला त मेलम्चीको पानी ?

काठमाडौं । दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ। तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ।

अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ।

Advertisement

तर यस बर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

More News last news
Loading...