काठमाडौँ । ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् ।ईलाम नगरपालिका ९ गोलखर्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन्।
घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ। नेपाल समाचारपत्रमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
