चलचित्र ‘संजु’ मा आमिरलाई गरिएको थियो अफर, किन गरे त अस्वीकार ?

मुम्बई । बलिउडमा यतिबेला संजय दत्तको जीवनकथामा बनेको चलचित्र ‘संजु’लाइ लिएर थुप्रै चर्चापरिचर्चा भइरहेको छ । चलचित्र २०१८, २९ जुनमा प्रर्दशनमा आउने भएको छ।

चलचित्रमामा रणबीर कपुर, संजय दत्तको भूमिकामा देखिनेछन्। रणबीरका साथै यस चलचित्रमा परेश रावल, विक्की कौशल, दिया मिर्जा, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइरालाको पनि अभिनय रहेको छ।

Advertisement

तर यस चलचित्र मा आमिर खानलाई पनि एक रोल अफर गरिएको कुरा बहिरिएको छ।

चलचित्रका निर्देशक राजकुमार हिरानीले आमिरलाई संजयका बुवा सुनिल दत्तको रोल अफर गरेका थिए तर आमिरले उक्त भूमिका अस्विकार गरेका हुन्।

हिरानीले चलचित्रको स्क्रिप्ट अमिरलाइ सुनाए पछि अमिर आफूलेनै ‘म पनि केही गर्छु’ भनेका कारण हिरानीले उनलाइ सुनिल दत्तको भूमिकाका लागि अफर गरेंका थिए।

तर अमिर त्यती बेला चलचित्र दंगलमा अधबैंसे व्यक्तिको भूमिका निभाइरहेका कारण उनले यो अफर अस्वीकार गरेका हुन्।

More News last news
Loading...