नायिका निशा अधिकारीलाई पुत्रलाभ

काठमाडौं । अमेरिकामा बस्दै आएकी नायिका निशा अधिकारीले छोरालाई जन्म दिएकी छिन् ।

निशाले बिहीबार पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन । निशाले अमेरिकाको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

Advertisement

पाँच वर्षको प्रेम सम्बन्धपछि नायिका निशा र क्रिकेटर शरद भेषवाकरले गत असारमा विवाह गरेका थिए ।

छोराको जन्म भएको भन्दै निशाले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साटेकी छिन् ।

More News last news
Loading...