ग्रामीण आईडलको दोस्रो अडिसनबाट ११ जना छनौट ।

तारकेश्वर ग्रामीण विद्यार्थी समाजद्धारा आयोजित ग्रामीण आईडल प्रतियोगिता–२०१८ को दोस्रो अडिसनबाट ११ जना छनौट भएका छन् । सो अडिसनबाट निम्न प्रतियोगीहरु छनौट भएका हुन् ।

१. श्याम कुमार मगर
२. शुक्रराज तामाङ
३. राम बहादुर गुरुङ
४. लक्ष्मी खड्का
५. अम्विका राई
६. सोनु न्यौपाने
७. उमेश अधिकारी
८. सारमनश्री ल्वागुन
९. पवन आचार्य
१०. आरती सिंह ठकुरी
११. बिविका थापा

Advertisement

तारकेश्वर ग्रामीण विद्यार्थी समाजको आयोजनामा सञ्चालित सो कार्यक्रम चौथो अडिसन सम्म सञ्चालन भई सम्पन्न हुने कुरा आयोजक संस्थाका अध्यक्ष मातृका प्रसाद उपाध्यायले बताए । सो दोस्रो अडिसन प्रतियोगीतामा जजहरु वरिष्ठ गायक मदन थापा, संगीतकारद्धोय मुकेश शाही र अजय लामाका साथै ग्रामीण आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापाको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगीहरुलाई प्रतियोगितामा पालना गर्नुपर्ने आचारसंहिताको बारेमा बताउँदैं जज गायक मदन थापा ।
कार्यक्रममा सहभागीहरु
 जर्जहरु वरिष्ठ गायक मदन थापा, संगीतकारद्धोय मुकेश शाही र अजय लामाका साथै ग्रामीण आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापा ।

आयोजक संस्थाका अध्यक्ष मातृका प्रसाद उपाध्याय कार्यक्रमलाई सम्बोधन गर्दै ।

 

 

More News last news
Loading...