काठमाडौँ । संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पुर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा भने, ‘तपाईहरुले पार्टीलाई यसै गरी अघि बढाउने सोच भए मेरो विकल्प अरु पनि हुन सक्छ।’
आईतबार दिउँसो पुर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उनले भने अब पार्टीलाई एक बनाउने बेला आएको छ। यसका निम्ति गृहकार्य गर्नुस्।
दिउँसो ४ बजेदेखि ७ बजेसम्मको भेटमा पुर्वराजाले पालैपालो सबै नतोको धारणा सुनेका थिए। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
