काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन बिमानस्थल पुगेका छन् । विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन्।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो।
अहिले उद्दार कार्य जारी छ । उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेको सचिवालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
