काठमाडौँ । क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्ति सुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन्।
क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्ति सुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन्। गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बालले २०५१ मा नेत्रविक्रम चन्द विप्लव लाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए।
तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौति दिईरहेका छन्।
क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्ति सुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन्।
सरकारले आगजनी र ज्यान मुद्धा लगाएपछि गृहमन्त्रीविरुद्ध विप्लव थप आक्रोसित देखिएका छन् ।
राजधानीको डेरा छाडेर अर्भमुमिगत अवस्थामा रहेका उनले सरकारविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएलगत्तै गृहमन्त्री थापाले अस्थिरता मच्चाउनेलाई नछाड्न प्रहरीलाइ निर्देशन दिईसकेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
