काँग्रेस ‘निर्वाचन केन्द्रीय प्रचार-प्रसार समिति’ मा को-को… नयाँपुस्ता डटकम १८ चैत्र २०७८, शुक्रबार २१:३३ काठमाडौं l नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा…